fbpx

टर्की र सिरिया भूकम्पले मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो,५३ लाख मानिस घरबारबिहीन

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । टर्की र सिरिया गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ। अघिल्लो साता टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको हो।

यो सङ्ख्या अझै बढ्न सक्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको खबर बीबीसीले लेखेको छ। राष्ट्र सङ्घका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या अहिलेको भन्दा दोब्बर हुनसक्ने चेतावनी दिएका हुन्।

विनासको स्तर निकै उच्च भएका कारण भत्किएका संरचनाको भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार अझै एक हप्तासम्म हुनसक्ने देखिएको छ। तर तीव्र हिमपात, चिसो मौसम, पिउने पानी, विद्युत र संचारको अभावले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान त्यहाँका अधिकारीले गरेको खबरमा उल्लेख छ।

राष्ट्र सङ्घका अनुसार सिरियामा भूकम्पपछि थप ५३ लाख मानिस घरबारबिहीन भएका छन् भने टर्की र सिरियामा करिब ९ लाख मानिसलाई तत्काल तातो खानाको आवश्यकता रहेको छ। उद्धारकर्ताले अझै ठूलो संख्यामा मानिसहरु पुरिएको हुनसक्ने बताउँदै आएका छन्।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...