fbpx

टर्की र सिरिया भूकम्पले मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो,५३ लाख मानिस घरबारबिहीन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । टर्की र सिरिया गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ। अघिल्लो साता टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको हो।

यो सङ्ख्या अझै बढ्न सक्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको खबर बीबीसीले लेखेको छ। राष्ट्र सङ्घका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या अहिलेको भन्दा दोब्बर हुनसक्ने चेतावनी दिएका हुन्।

विनासको स्तर निकै उच्च भएका कारण भत्किएका संरचनाको भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार अझै एक हप्तासम्म हुनसक्ने देखिएको छ। तर तीव्र हिमपात, चिसो मौसम, पिउने पानी, विद्युत र संचारको अभावले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान त्यहाँका अधिकारीले गरेको खबरमा उल्लेख छ।

राष्ट्र सङ्घका अनुसार सिरियामा भूकम्पपछि थप ५३ लाख मानिस घरबारबिहीन भएका छन् भने टर्की र सिरियामा करिब ९ लाख मानिसलाई तत्काल तातो खानाको आवश्यकता रहेको छ। उद्धारकर्ताले अझै ठूलो संख्यामा मानिसहरु पुरिएको हुनसक्ने बताउँदै आएका छन्।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि