fbpx

टर्कीमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ३० घाइते

author

समाचारपाटी

१ year अगाडि

टर्कीको दक्षिणी मेर्सिन प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । मुग्ला प्रान्तको दक्षिणपश्चिमी मारमारिस जिल्लाबाट मार्डिन प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस डि–४०० राजमार्गमा रहेको मर्सिनको येनिकास छिमेकी नजिकै एउटा ब्यारियरमा ठोक्किएर पल्टिएको हो । घाइतेहरूलाई एम्बुलेन्सद्वारा अस्पतालमा लगिएकोछ । ४० यात्रु बोकेको यात्रुवाहक बस सुरुङबाट बाहिर निस्कँदा चालकले स्टेयरिङ ह्वीलमाथि नियन्त्रण गुमाउँदा खाल्डोमा पल्टिएको मर्सिन प्रान्तका गभर्नर अली हम्जा पहलिभानले बताउनु भयो । गभर्नरले वर्षाको मौसमका कारण चिसो सडकले दुर्घटनामा प्रमुख भुमिका खेलेको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर