fbpx

टर्की र सिरियाली राष्ट्रपतिहरूबीच सुरक्षा, आर्थिक सहयोगबारे छलफल

author

समाचारपाटी

१ महिना अगाडि

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले दुई देशहरू बीचको सम्बन्ध पूर्णरूपमा पुनस्र्थापित गर्ने र सहयोग बढाउने प्रतिवद्धता गरेका छन् । टर्की ध्वस्त सिरियाली शहरहरूको पुनर्निर्माणलाई समर्थन गर्न तयार रहेको एर्दोगानले अंकारामा भ्रमणमा रहेका अल–शारासँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बताउनु भयो । अंकारामा भ्रमणमा रहेका अल–शारासँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले उक्त टिप्पणी गर्नुभएको हो । उहाँले सिरियामा सुरक्षा सुदृढ पार्ने टर्कीको प्रतिवद्धतालाई जोड दिनुभयो । 


सुरक्षा सहकार्यभन्दा बाहिर दुवै नेताहरूले टर्की र सिरिया बीचको आर्थिक सम्बन्धलाई बढाउने दृढ संकल्प व्यक्त गर्नुभयो । एर्दोगानले द्विपक्षीय सम्बन्धको बहुआयामिक प्रकृतिलाई प्रकाश पार्नुभयो । अल–शाराले आफ्नो तर्फबाट टर्कीसँग गहिरो रणनीतिक सहयोगको आशा व्यक्त गर्नुभयो । 
सिन्ह्वा


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन