fbpx

टर्कीको स्की रिसोर्टमा आगलागीबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, ११ पक्राउ

author

समाचारपाटी

२ महिना अगाडि

उत्तरपश्चिमी बोलु प्रान्तको टर्कीको कार्तल्काया स्की रिसोर्टमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ । साथै घटनासँग सम्बन्धित ११ जनालाई हिरासतमा राखिएको टर्कीका न्यायमन्त्री यिलमाज टुङ्कले बताउनु भयो । पक्राउ पर्नेहरूमा बोलु नगरपालिकाका अग्नि नियन्त्रण विभागका लागि जिम्मेवार उपमेयर, अग्नि नियन्त्रण प्रमुख र होटलका मालिक र प्रवन्धक रहेका छन् । गत मंगलवार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो । प्रारम्भिक अनुसन्धानले माथिल्लो तलालाई निल्नु अघि चौथो तल्लामा रहेको रेस्टुरेन्ट क्षेत्रमा आगलागी भएको देखाएको छ । घाइतेहरूमध्ये १७ जनालाई डिस्चार्ज गरिएको छ । व्यस्त छुट्टीको मौसममा होटलले २३८ जना पाहुनाहरूलाई राखेको थियो । कार्तलकाया इस्तानबुलबाट लगभग ३०० किलोमिटर पूर्वमा रहेको कोरोग्लु पहाडहरूमा रहेको लोकप्रिय स्की रिसोर्ट हो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...