fbpx

नविकरणीय उर्जामा जोड दिने टर्कीको घोषणा

author

समाचारपाटी

२ महिना अगाडि

टर्कीले नविकरणीय उर्जामा जोड दिने बताएको छ । ऊर्जा फोरमको सञ्चालन गर्दै टर्कीले सो जानकारी गराएको हो । इस्तानबुल इनर्जी फोरममा ऊर्जा लक्ष्यहरू र साझा चुनौतीहरूको समाधानहरू छलफल गरिएको छ । साझा भविष्य, साझा लक्ष्य भन्ने नाराका साथ टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयको आयोजनामा फोरम सञ्चालन भएको हँे ।  कार्यक्रममा हंगेरी, जर्जिया, अजरबैजान, बुल्गेरिया र उज्वेकिस्तानका सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो । अर्थव्यवस्था, जनसङ्ख्या विस्तार र औद्योगीकरण बढ्दै जाँदा ऊर्जाको आवश्यकता अपरिहार्य रूपमा बढ्दै जाने टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानले बताउनु भयो ।सबै स्रोतहरू परिचालन गर्नुको विकल्प नरहेको बताउनु भयो । 


एर्दोगानले टर्किए खानी र तेलदेखि वायु र सौर्य ऊर्जासम्म सबै क्षेत्रहरूमा आफ्नो सम्भावनालाई अधिकतम बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू