fbpx

सन् २०२५ को मध्यबाट थप आर्थिक सुधार हुने टर्किको अनुमान

author

समाचारपाटी

२ महिना अगाडि

टर्किले २०२५ को दोस्रो त्रैमासिकबाट आर्थिक सुधार हुने अपेक्षा गरेको छ । टर्कीका अर्थमन्त्री मेहमेट सिमसेकले मुद्रास्फीतिको दबाब कम गर्ने र विश्वव्यापी आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिएको बताउनु भयो । संसदमा बजेट छलफलमा बोल्दै सिमसेकले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो आर्थिक रणनीतिको आधारशिला रहेको कार्यक्रमलाई दृढतापूर्वक समर्थन गरेको भन्दै आफ्नो आर्थिक कार्यक्रमप्रति सरकारको प्रतिवद्धता दोहो¥याउनु भयो । 


कार्यक्रमले बाह्य कमजोरीहरू कम गर्न र वित्तीय स्थायित्वलाई सुदृढ पार्न महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले मौद्रिक नीति समायोजनको ढिलाइ हुने प्रभाव आगामी महिनाहरूमा अझ स्पष्ट हुने अपेक्षा गरिएको बताउनु भयो । देशको वार्षिक मुद्रास्फीति दर सेप्टेम्बरको ४९.३८ प्रतिशतबाट अक्टोबरमा ४८.५८ प्रतिशतमा झरेको छ भने मासिक उपभोक्ता मूल्य २.८८ प्रतिशतले बढेको छ । 


सिन्ह्वा


काठमाडौं

बिहिबार, माघ १०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक