fbpx

गाजा कब्जा गर्ने अमेरिकी प्रश्तावपछि ट्रम्पको निन्दा

author

समाचारपाटी

२ महिना अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा नियन्त्रण लिन र प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्नसक्ने सुझाव दिएपछि कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूमा व्यापक निन्दा भएको छ ।

बासिन्दा र नेताहरूले आफ्नो मातृभूमिबाट कुनैपनि विस्थापनको प्रतिरोध गर्ने प्रतिवद्धता गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगै बोल्दै ट्रम्पले अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र यसलाई पुनर्विकास गर्ने बताउनुभएको थियो । यद्यपि उहाँले प्यालेस्टिनीहरूलाई कसरी पुनस्र्थापित गर्न सकिन्छ भन्ने बारेमा कुनै विवरण दिनुभएन । 

उहाँले आफ्नो भूमिमा आफनो उपस्थिति विदेशबाट आउने कुनैपनि निर्णयको अधिनमा नरहेको बताउनु भयो । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले ट्रम्पको टिप्पणीलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेर अस्वीकार गर्नुभयो । 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...