fbpx

ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्ध

author

समाचारपाटी

२ हप्ता अगाडि

शुक्रवारको लागि तय भएको ह्वाइट हाउसको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका–युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए । ओभल अफिस भित्र दुई जनाबीच भएको विवादपछि हस्ताक्षर रद्ध गरिएको छ । ट्रम्प–जेलेन्स्की द्विपक्षीय बैठक अघि सामान्य छलफल हुने भनिएपछि ह्वाइटहाउसमा एक अर्काबीच चर्को विवाद भएको थियो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको अन्तक्र्रियाबाट छलफल शुरु भएको थियो । जसले युक्रेनी नेतालाई रुससँगको तीन वर्षको द्वन्द्वबाट आफ्नो देशलाई बाहिर निकाल्न ट्रम्पको प्रयासको लागि धन्यवाद दिन माग गर्नुभयो  ।

‘तपाईंले राष्ट्रपतिलाई यो द्वन्द्वको अन्त्य गर्ने प्रयास गरेकोमा धन्यवाद दिनुपर्छ’ भान्सले जेलेन्स्कीलाई भन्नुभयो । तर तीन जना नेता नै  ट्रम्प र भान्स बनाम जेलेन्स्की– बारम्बार एकअर्कामाथि आरोपमा उत्रिए । भान्सलाई हप्काउँदै, युक्रेन–रूस द्वन्द्वले ल्याएको समस्यालाई संयुक्त राज्य अमेरिकाले भविष्यमा महशुस गर्नेछ भन्ने जेलेन्स्कीको टिप्पणीलाई ट्रम्पले जवाफ फर्काउँदै भने , ‘हामीले के महशुस गर्ने भनेर निर्देशन दिने स्थितिमा छैनौँ’ किनभने तिमीहरु अहिले धेरै खराब स्थितिमा छौ ।’ ‘तपाईं लाखौं मानिसहरूको जीवन दाउमा राख्दै हुनुहुन्छ, तपाईं तेस्रो विश्वयुद्धका लागि यो सबै गरिरहनुभएको छ । तपाईं जे गर्दै हुनुहुन्छ त्यो देश, यो देशको लागि धेरै अपमानजनक छ’ ट्रम्पले भन्नुभयो । ट्रम्पले जेलेन्स्की शान्तिका लागि तयार नरहेको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...