पोखरा ६ लेकसाइडमा रहेको खहरे आमा समुहको अध्यक्षमा शान्ति पहारी

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । पोखरा ६ लेकसाइडमा रहेको खहरे आमा समुहको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले शान्ति पहारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समुहको वरिष्ट उपाध्यक्षमा अन्जना पहारी, दितिय उपाध्यक्षमा पार्वती पहारी, तृतिय उपाध्यक्षमा भागिरथि थापा, सचिवमा सचिप्रभा कोइराला, सहसचिवमा सिता पहारी, कोषाध्यक्षमा लता पहारी र सदस्यहरुमा साधना थापा, राधा कोइराला, मिना रानाभाट, यमुना पहारी, सत्य पहारी, मन्जु पराजुली र चन्द्रा पहारी सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सांसद देवका पहारीले उद्घाटन गर्दै समाज काम गर्ने इच्छा शक्ति हुने हो भने आमा समूहले पनि धेरै गर्न सकिने उदाहरण खहरे आमा समुह दिएको बताउनुभयाे ।

उहाँले चुनावको बेला गरेका बाचा कहिले नभुल्ने बताउदै पोखरालाई पर्यटकीय राजधानी बनाउन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्ट बाट अन्तर्राष्ट्रिय उडान गराउन सांसदको तहबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै आयआर्जनमा महिला हरुलाई जोड्ने अभियान अब आमा समुहले सुरु गर्नु योजना बनाउन आवश्यक रहेको बताउनु भयो ।

निवर्तमान प्रदेश सांसद राजिब पहारीले टोल बिकास संस्था र आमा समुह मिलेर बृहत सरसफाइ अभियान संचालन गर्नुपर्ने वताउँदै सबै मिलेर फेवाताल जोगाउनुको विकल्प नभएकोले बेलैमा चेतना आउनु जरुरी रहेको बताउनुभयाे ।

पोखरा–६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले टोल बिकास संस्था र आमा समुह सुस्ताउन नहुने बताउदै सहकार्यको लागी वडा कार्यलय तयार रहेको बताउनुभएकाे थियाे । उहाँले वडाका बासिन्दा र ब्यबसायीले राज्यलाई तिर्ने कर अन्य वडाहरुको भन्दा बढी योगदान रहेकोे बताउनुभयाे । साथै उहाँले २४ सै घन्टा लेकसाइड खोल्न पहल भइरहेको छ । वडालाई फोहोर मुक्त राख्नु वडाको कर्तव्य भएको बताउँदै सरसफाइको लागि आवश्यक सामान वडाले उपलब्ध गराउने बताउनुभयाे।

सो अवसरमा सल्लाहकार भरतराज पराजुली, जेष्ठ नागरिक मञ्चका गुरुदत्त बराल, रेडियो जननीकी अध्यक्ष हिरा भट्टराई, खहरे टोल बिकास संस्थाका अध्यक्ष खिमलाल पहारी, आजिवन सदस्य साधना थापा, महिला पर्यटन ब्यबसायी मञ्चकी महासचिव ममता न्यौपाने लगाएतले शुभकामना व्यक्त गर्दै आमा समूहले वडाकार्यलयले भन्दा बढी काम गरेको बताउनुभएकाे थियाे ।

कार्यक्रममा आमा समुहको स्थापना समय देखि सहयोग गर्ने निवर्तमान सांसद राजिब पहारी, निवर्तमान वडा अध्यक्ष भरतराज पहारी, संस्थापक अध्यक्ष नानीमाया सिग्देल, सल्लाहकार लक्ष्मण थापा, प्रचारप्रसारमा योगदान दिने पत्रकार कृष्ण रानाभाट, गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, प्रबासी दाजुभाइको तर्फबाट शंकर कोइराला, लगाएत विभिन्न क्षेत्रमा योगदान दिनुहुने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरी आफ्नो ज्यानको माया मारेर सन् २०१० मा एक भारतिय सेनाबाट सेवा निवृत्त भई नेपाल आउने क्रममा रेलमा एक युवतीलाई वचाउने भारतिय सेनाका एक सैनिक बिष्णुकुमार श्रेष्ठलाई विशेष सम्मान गरेको थियो ।

नयाँ आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै आमा समुहकी अध्यक्ष मैया थापाले सहयोगी संस्था तथा ब्यक्तिहरु प्रती आभार व्यक्त गर्दैे फेवाताल ताल सरसफाइमा पर्यटन ब्यवसायी पनि लाग्नुपर्ने बताउनुभयाे। सहयोगी संस्था तथा ब्यक्तिहरु प्रति आभार व्यक्त गर्दै आमा समुहकी अध्यक्ष मैया थापाले फेवाताल र लेकसाईड क्षेत्र सरसफाइमा पर्यटन ब्यवसायी पनि लाग्नुपर्ने बताउनुभयाे ।

समुहकी अध्यक्ष मैया थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भागिरथी थापा क्षेत्रीले र स्वागत समुहकी उपाध्यक्ष शान्ति पहारीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/
काठमाडौं

बिहिबार, माघ २६, २०७९

८.८३°

-
Mist

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना
रास्वपालाई गगन थापाको प्रश्न, सरकारमा किन गएको ?
राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै
नेता देउवाविरूद्ध सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ

विचार/विविधा

थप देखाउनुहोस्
विचार
रवि लामिछानेले गृहमन्त्री नपाएको झोकमा जे पायो त्यही बोलेको एलिजाको...

ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई...

विचार
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न...

विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ‘बावडी’ मा आज विवाह
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त...
फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर...
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)