fbpx

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन साउनभित्र गर्ने सहमति

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन साउनभित्र गर्ने सहमति भएको छ । ७ र ८ असारमा तोकिएको दोस्रो पटकको चुनाव पनि प्रतिनिधि छनोट विवादका कारण स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच छलफल भएको थियो । सो छलफललले असारभित्र प्रतिनिधि छनोटको विवाद टुंग्याउने र साउनभित्र चुनाव गर्ने सहमति गरेको हो ।

शनिबार आन्दोलनरत प्राध्यापक तथा निर्वाचन समितिबीच भएको वार्तामा प्रतिनिधि छनोटमा विवाद भएका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र लगायतको क्याम्पसमा विधान अनुसार प्रक्रिया पुर्‍याएर प्रतिनिधि पठाउन लगाउने, अन्य इकाइहरुको प्रतिनिधि छनोट पनि विधान अनुसार भएको वा नभएको हेर्ने र विवादित देखिए त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति र निर्वाचन समितिले विधान अनुसार टुंगो लगाउने सहमति भएको छ ।

साउनको पहिलो हप्ता नामावली प्रकाशन गर्ने र चुनावको कार्यक्रम तय गरेर निर्वाचनको लागि जिल्लागत केन्द्र (बहु निर्वाचन केन्द्र) कायम गरी साउनभित्र चुनाव सक्ने सहमति भएको छलफलका एक सहभागीले बताउनुभयाे । सहमतिपछि प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतमको नेतृत्वको समूहले विभिन्न क्याम्पसमा लगाएको ताला खोलेका छन् । ९ मंसिर २०८० मा पनि प्रतिनिधि छनोटलाई लिएर विवाद भएपछि चुनाव स्थगित गरेको थियो ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन