fbpx

त्रिभुवन आर्मी १२१ रनमा समेटियो, पुलिसको सानदार बलिङ प्रदर्शन

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लब पहिलो पारीमा १२१ रनमा अलआउट भएको छ। टस हारेर ब्याटिङ गरेको आर्मी ३४.१ ओभरमा सबै विकेट गुमायो।

कुशल मल्लले टोलीका लागि सर्वाधिक २५ रन बनाए, जबकि पुलिसका ललित राजवंशीले प्रभावशाली प्रदर्शन गर्दै ७ विकेट लिए। अब पुलिसले पहिलो पारीको ब्याटिङ थाल्नेछ।

यसैबीच, जनकपुरमा भइरहेको अर्को खेलमा मधेश प्रदेश र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर ब्याटिङ गरिरहेको मधेश प्रदेशले समाचार तयार पार्दासम्म ७ विकेट गुमाएर ९८ रन बनाएको छ।

जय ट्रफीमा चार टोलीको सहभागिता रहेको छ, जसमा त्रिभुवन आर्मी, नेपाल पुलिस, मधेश प्रदेश, र बाग्मती प्रदेश समावेश छन्। प्रतियोगिता दुई दिवसीय फर्म्याटमा खेलाइँदैछ, जसमा लिग चरणका खेलहरू सिङ्गल राउन्ड रोबिन आधारमा हुँदैछन्।

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्, जुन तीन दिवसीय फर्म्याटमा हुनेछ। आर्मीको कप्तानी विनोद भण्डारीले गरेका छन् भने पुलिस, मधेश, र बाग्मतीको कप्तानी क्रमशः आरिफ शेख, हरि शंकर, र सन्दीप लामिछानेले गरिरहेका छन्।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन