सुचना प्रविधिमा याे साता:ह्वाट्सप प्रयोगकाे आकर्षण देखी गुगलकाे नयाँ तथा उपयोगी फिचर सम्म
लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको ह्वाट्सपको प्रयोग संसारका करोडौं मानिसहरूले गर्ने गर्दछन् । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुलाई आकर्षण बनाइराख्नका लागि नयाँ फिचरहरू थपिरहेको हुन्छ । प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाका लागि निकै संवेदनशील रहेको ह्वाट्सएपका प्रयोगका सख्त सर्त तथा नियमहरू तय गरेको हुन्छ । ह्वाट्सएपबाट गलत जानकारी तथा फेक न्यूजहरूको प्रसार रोक्नका लागि ह्वाट्सएपले कडा नियमहरू अख्तियार […]