खुकुरी प्रहार गरेर काकाको हत्या गर्ने भतिज पक्राउ
पोखरा, २९ असार । कास्कीको मादी गाउँपालिकाका एक ८० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । मादी–४ घामनुङका पीताम्बर सापकोटालाई उनकै भतिज पर्ने ५५ वर्षीय नवराज सापकोटाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपी नवराज सापकोटालाई आइतबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । खुकुरी प्रहारबाट […]