मादी गाउँपालिकाले मनायो स्थानीय स्थापना दिवस,आरन संचालकदेखि डाक्टरसम्मलाई सम्मान
पाेखरा । जिल्लाको मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस भव्यताकासाथ गाँउपालिकाको कार्यालय याङ्जाकोटमा विविध कार्यक्रम गरी मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम २०७३ फागुन २७ गतेका दिनमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तहको घोषणा गरेको दिनको अवसर पारेर उक्त कार्यक्रमकोआयोजना गरिएको हो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट […]