धनगडी स्थानीय निर्वाचन विशेष
आउँदाे ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकाे मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायत यावत् सवालमा अहिले जताततै चर्चा परिचर्चा छ । त्यसमाथि सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीलाई अझ […]