एमालेकी उम्मेदवार सुनिता डंगोलकाे कट्याे २६ हजार मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २६ हजार मत कटाउनुभएकाे छ। शुक्रबार बिहानको मतपरिणाम अनुसार डंगोलले २६ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएकाे छ। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत प्राप्त गर्नुभएकाे छ। काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४, ५, २८ र […]