६०० रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा !
काठमाडौं, ८ माघ । आज बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६०० रूपैयाँले बढेको छ । प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी […]