सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य भने स्थिर
काठमाडौं साताको पहिलो दिन आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार सामान्य वृद्धि भएकाे छ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ५ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन तोलाको […]