सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने
वीरगञ्ज । औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने भएको छ । वातावरण विभागले नदीमा बग्ने पानीको गुणस्तर मापन गर्न लागेको हो । आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको पारिस्थितिकीय प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय असरको स्थलगत […]