डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरणसभा सम्पन्न
पाेखरा । डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरण सभा पोखरामा एक कार्यक्रम का बिच शुक्रबार सम्पन्न भएको छ। वि.सं. २०७३ सालमा स्थापित उक्त गैर नाफामुलक संस्था नेपालको जैविक विवधता संरक्षण साथै जैविक प्रविधि उपयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाका संस्थापक पोखरा निवासी वरिष्ठ अनुसन्धान वैज्ञानिक डा. निरञ्जन कोईराला ले बताउनु भयो। […]