प्रहरीसंग हिसाब किताब खोज्ने भाईरल सांसद मिडियामा, कसरी भयाे घटना ? हेर्नुहाेस
गण्डकी प्रदेश प्रमुखले मुख्य मुख्य मन्त्री नियुक्त गर्ने दिन संसाद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा बीच चर्का चर्की भयो । सांसद श्रेष्ठले प्रहरीलाई हिसाब किताब खोज्छु भनेपछि तिब्र आलोचना भयो । प्रदेश प्रमुखले आफ्ना पक्षका नेतालाई मुख्य मन्त्री बनाउन ढिला गरेको बिषयमा ३१ सांसद धर्ना बसिरहेका थिए । सांसद श्रेष्ठ बाहिर आए र […]