सहारा क्लबको रक्तदानमा ३९ युनिट रगत संकलन
पोखरा, २९ भदौ । सहारा क्लब पोखराले २२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४ जना महिला र ३५ जना पुरुषले रक्तदान गरेका छन् । सोमबार बिहान भएको रक्तदानमा ३९ युनिट रगत संकलन भएको कलबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिनभयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले पहिलो रक्तदाता क्लबका […]