सवारी लाइसेन्स अझै २ महिना नखुल्ने
पोखरा, ७ साउन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण स्थगित भएको सवारी लाइसेन्स फारम अझै २ महिना नखुल्ने जनाइएको छ । यसअघि सरकारी कार्यालय असार १ गतेबाट खोल्ने निणर्य सरकारले गरेको भएपनि विभागको नियन्त्रणमा रहेको सफ्ट्वेयर र त्यसमा अध्यावधिक गर्नुपर्ने विवरणका कारण लाइसेन्सको फारम र दस्तुर […]