नेपाल र भारत बीच को छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ । नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु भएको छ। केही समय अगाडि हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गर्नुभएकाे छ। भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद […]