यौन हिंसाको घटनाको सम्बन्धमा छानबिन गर्न सरकारलाई सभामुख सापकोटाकाे निर्देशन
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएकाे छ । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गर्नुभएकाे थियाे । शुक्रबारको […]