शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा
नेपाली राजनीतिमा थोरैमात्र पनि चासो राख्नुहुन्छ भने तपाईँका लागि सिपी मैनाली नौलो नाम होइन । तर यो मैनालीको कथा होइन, न त राजनीतिकै हो । यो मैनालीका साथी यादवको कथा हो । मुनार यादव । यो शिक्षकको कथा हो । जीवनका ३६ उर्जावान् बसन्तहरु शिक्षण पेसामा बिताएका शिक्षकको कथा । सर्लाहीका मुनारले आफ्नो आईएस्सीको […]