मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण
पोखरा। मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २३ औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका गरिब तथा जेहेन्दार १४ जना कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई १ लाख ४० हजार छात्रवृत्तीका लागि नगद र ६ विद्यालयलाई २ […]