प्रधानमन्त्री ओली अब कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर जाने
काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर जाने हुनुभएकाे छ । हिजो साझँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो भेटघाटमा प्रम ओली र सभापति देउवाबिच राजनीतिक विषयको बारेमा छलफल भएको बुझिएको छ , भने छलफलमा भविष्यमा मिलेर […]