‘नयाँ वर्ष’ आयाे तर कोरोना लिएर आयो(शुभकामना)
फेदिखाेला, १ वैशाख । नयाँ वर्ष आफैंमा हर्षउल्लासको समय हो नयाँ वर्षको रौनक पनि आफैंमा उत्कृष्ट हुन्छ । नयाँ खुशी नयाँ उमंगका साथ आउने नयाँ वर्ष यसपालि अलि भिन्न भएर आयो। लाग्यो कि यो नयाँ वर्ष नै होइन पोहोर साल नयाँ वर्षमा खुशीहरु साटसाट गरी बाँधिएका अंगालोहरु यसपालि बाँधिन सकेनन् , न त शुभकामना दिन […]