पोखरा महानगरपालिका वडा न १३ को कुलाेको मुहानमा एक जना व्यक्तिको शव फेला
पाेखरा, १६ पुस । पोखरा महानगरपालिका वडा न १३ को २ कुलाको मुहानमा एक जना व्यक्तिको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा न १३ र १४ को सिमानामा पर्ने सेतिको पानी बग्ने खोलाले उक्त व्यक्तिको शव बगाएर ल्याएको हो । नाम, थर र वतन नखुलेको मृतशवको प्रकृति हेर्दा अन्दाजी ३० , ३५ वर्षका […]