बुधबार मन्त्री नियुक्त हुनुभएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं, २९ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ मन्त्री , […]