मोरङ मिक्लाजुङमा शक्तिशाली विष्फोट, बम हुनसक्ने प्रहरीको अनुमान
विराटनगर । स्थानीय तह निर्वाचनको सम्मुखमा मोरङको दुर्गम मिक्लाजुङ गाउँपालिकामा बुधबार राति शक्तिशाली विष्फोट भएको छ। बम विष्फोट गराइएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार विष्फोट गराइएको स्थानको पहिचान हुन बाँकी छ। मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठका अनुसार राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको थियो। ‘रातको समयमा कहाँ विष्फोट […]