विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’
पोखरा । पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आयोजन गर्ने प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा कार्यक्रमको तयारी तिव्र पारिएको छ । आगामी १३ देखि १८ गते सम्म तमु धि नेपालमा आयोजना हुने उक्त महापूजाको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । समाजका अध्यक्ष धर्मगुरु डा. श्रीलामाले […]