एमसीसी विरुद्ध काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन सुरु
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन सुरु भएको छ। बिहीबारको संसद बैठकमा एससीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेश हुँदैछ। एससीसीमाथि छलफल हुने थाहा पाएपछि प्रदर्शनकारीहरु बिहानैदेखि सो क्षेत्रमा भेला भएका थिए। अप्रिय घटना हुन नदिन नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । केहीअघिका प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप […]