कोरोनाका कारण हुम्लाका सम्पूर्ण विद्यालय तेस्रो पटक बन्द
कर्णबहादुर रोकाया, हुम्ला, ४ मङसिर । नाम्खा गाउँपालिकाको याल्वाङ्ग केन्द्रमा केही दिनमा करीब ५ दर्जन व्यक्तिहरूलाई कोरोना पोजेटिभ देखिएपछि मंसिर ३ गते बुधबार सकेको डिसिसिएमसीको बैठकले १६ बुँदे निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि जिल्लाभरीका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण धेरै महिनादेखि घरमा बसेका शिक्षकहरूलाई राहत महसुस भएको छ […]