यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २१ कार्तिक । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.७३ रुपैयाँ रहेको छ भने बिक्री दर ११९.३३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५४.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १५५.५९ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद […]