यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ३ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ११९.०३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५५.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५६.६२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद […]