यस्ताे छ आज शनिवारकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २७ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३५ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद […]