यस्ताे रहेकाे छ आज शनिवारकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ११ पुष । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.९८ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.८६ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद […]