यस्ताे छ आजशनिवारकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २५ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.४९ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.६९ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद […]