यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ११ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.०७ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.०४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद […]