चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपालआउँदै
काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ भारत हुँदै आज काठमाडौं आउन लाग्नुभएकाे हाे । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उहाँ पहिलो उच्चस्तरीय पाहुना हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र […]