गण्डकी प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव
पोखरा, २२ माघ । गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयाे । उहाँले भन्नुभयाे ‘गण्डकीले सम्पादन गर्नुपर्ने […]