पहिरोले घान्द्रुकका ४ घरमा क्षति
घान्द्रुक, २ असार । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकमा पहिरोले ४ वटामा घरमा क्षति पुगेको छ । अबिरल वर्षाका कारण आएको पहिरोले स्थानिय प्रतिक्षा गुरुङ , छबि राना मगर, बुद्दिराज परियार र मनभुजा परियारको घर पुर्ण रुपमा क्षति भएको छ । अबिरल बर्षाका कारण पहिरोले घर लगेको छ भने अन्य क्षति हुने सम्भाबना […]