गाउँले परिवेशलाई चित्रण गरिएको ‘मनैमा शितलो’ गीत सार्वजनिक
काठमान्डाैँ, २ फागुन । हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल अभिनित ‘मनैमा शितलो’ गीतको भिडियो सार्वजनिक भएको छ। ‘भिडियो भकारी’को प्रस्तुती रहेको गीतमा प्रशान्त पौडेलको शब्द संगित रहेको छ भने प्रविन भट्ट र पूजा देवकोटाको स्वर रहेको छ। प्रायः जसो लामो लट्टा परेको कपालमा देखा पर्ने ‘कक्रोज’ यस गीतमा भने फरक भूमिकामा प्रस्तुत भएका छन्। […]