स्थगित १७ औं संस्करणको लेखनाथ महोत्सव फागुन २६ बाट सञ्चालन हुने
प्रल्हाद चन्द्र घिमिरे, पोखरा, ८ फागुन । कोरोनाको प्रभाव बढेसँगै स्थगित भएको १७ औं संस्करणको लेखनाथ महोत्सव यही फागुन २६ गते देखी पुनः शुरु हुने भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिको बैठकले स्थगित भएको लेखनाथ महोत्सवलाई पुनः सुचारु गर्ने निर्णय गरेको हो । “लेखनाथको सस्कृति, स्थानिय उत्पादन, विकास र संम्बृद्धि” भन्ने मुल नाराका […]