आसेज १ गते पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने
पोखरा, २९ भदौं । फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । ‘लकडाउन हटाउँ, जनजीवन सामान्य बनाउँ’ भन्ने उद्देश्यका साथ असोज १ गते पोखराको चिप्लेढुङगामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालका संयोजक राजु कायस्थले जानकारी दिए । ६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, […]