पाँच दलीय गठबन्धन ‘प्रतिगमन’लाई परास्त गर्न सफल भएकाे राष्ट्रिय जनमोर्चाकाे दाबी
काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्रतिगमनका विरुद्ध हाम्रो पार्टीसहितले गरेको पाँच […]