fbpx

राप्रपा लाई भोट दिनु भनेको देश बचाउनु हो : भण्डारी

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पुराना असक्षम ,अयोग्य, अशिक्षित मानिसले देश संचालन गरेको कारण आफु राजनितीमा होमिएको राप्रपा को तर्फबाट कास्की क्षेत्र नम्वर २ ‘क’ मा उमेदवार विजय बहादुर भण्डारीले बताए ।

देश सुहाउदो भौगोलिक वातावरण नै जानकारी नभएका बिकाशको योजना नभएका, धर्म, कर्म,गरी बस्ने र नाति नातिना खेलाएर बस्ने उमेरमा देश बिकाश गर्ने आट र हिमम्तनै नभएका नेता भएको भण्डारीको भनाइ छ । नेताको कारणले देश कमजोर बन्दै गएको अवस्थालाई सुधार गर्न योग्य भएर आफु २७ वर्षको उमेरमा राजनितीमा होमिएको भण्डारीले बताए ।

चुनावी घरदैलो अन्र्तगत पोखरा १५ का वडा बासीसँग मत माग्दै भण्डारीले आफुलाई मत दिनु भनेको देशलाई दिनु र जिताउनु रहेको बताए । देशलाई भ्रष्टचार मुतm बनाउने पहिलो प्रथामिकता रहेको सुनाए । राप्रपाका केन्द्रिय नि वर्तमान अध्यक्ष पशुपति शम्शेर राणाले पोखरा १५ को सभालाई संम्बोधन गर्दै ठुला पार्टीका नेताले देशलाई बरर्बाद गर्न लागेको बताए ।

हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउने, भ्रष्टचार गर्नेलाई प्रोत्सान गर्ने जनताको मतको अपमान गर्नेलाई अब जनताले मत दिन नहुने बताए । ठुला पार्टीका नेतालाई सत्ता र शक्तिबाट सदाको लागी जनताले मतदान गरेर पखा लगाउन अनुरोध गरे । देश बचाउन राप्रपालाई मत दिनुपर्ने राणाको भनाइ छ ।

राप्रपाका केन्द्रिय उपाध्यक्ष हेमजंग गुरुङले मंसिर ४ गते हुने मतदान राजावादीलाई ठुलो मौका र अवसर रहेको बताए । भ्रष्टचारको अखडा प्रदेश सरकारलाई खारेज गर्न चुनावले नेपाली जनतालाई अवसर दिएको सुनाए ।
पोखरा १५का स्थानिय लिलमाया गुरुङले सरकारी कार्यालयमा काम गर्न जादा ढिला सुस्ती हुने र घुस नखाई काम गर्न नमान्ने नेताको कारण भएको धारणा राखिन । उनले ठुला पार्टीलाइ मत दिएर विकास नहुने भन्दै नयाँलाई अवसर दिनुपर्ने बताइन ।
भण्डारीको उमेरद्धारी जनताको हित र भलाईकोलागी भन्दै बिजयीको अग्रीम शुभकामना दिइन ।

स्थानिय दिपु गुरुङले चुनावमा जितेर जाने ठुला पार्टीका नेताले देश बिकासको काम नगरी ब्यतिmबादी राजनिति हाबि भएको गुनासो गरे । हरेक क्षेत्रमा राजनितिकरण भएको जनताको समस्याप्रति चासो नभएको सतmा र शतिmको लागी मात्र लडाई हुने भन्दै ठुला पार्टीको विरोध गरे ।

स्थानिय बिद्यार्थी सुसान गुरुङले देशमा असल नेता नभएको कारणले पढेलेखेका युवा देशमा रोजगार नपाएर विदेश जानुपर्ने बाध्यता रहेको दुख पोखे । असल नेता नभएको कारण गाँस बास र कपासको लागी पढाईको सटिफिकेट बाकसमा थन्काएर बिदेशी भुमिमा रोजगारीको लागी रगत र पसिना बगाउनको लागी बाध्य हुनुपरेको बताए ।


काठमाडौं

मङ्लबार, बैशाख ४, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष