अभिनेत्री रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएकाे छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे। गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनित भएकाे छ। यस्तै, इलामकी लिलादेवी श्रेष्ठ , […]